Schedule 4
नियम १४क. सँग सम्बन्धित
अनुसूची–४
(नियम १४क. सँग सम्बन्धित)
अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट जारी भएको …………………. बस्ने …………………………….. का नाउँको
सूचना यस आयोगमा परेको …………………………………………………….. विषयको उजुरीमा अनुसन्धानको सिलसिलामा तपाईलाई
साक्षी÷विशेषज्ञ÷विशेष व्यक्तिका रूपमा बुझ्नु पर्ने भएकाले मिति ……………………. मा दिनको ………. बजे आयोगको कार्यालय ………………………. ÷टुर मुकाम …………………………. मा उपस्थित हुनु होला । उपस्थित नभए कानून बमोजिम हुनेछ ।
मिति ः– अनुसन्धान अधिकृतको दस्तखतः–
अनुसन्धान अधिकृतको नाम, थरः–